कौशिमा तरकारी उत्पादन हुने यूनिट(ख्भनभतबदभि उचयमगअत ग्लष्त०
यो V.P.U.एउटा १.५मि १.५मि क्षेज्ञफलमा अटाउने जमिन बिना तरकारि खेति गर्न सकिने आधुनिक प्रबिधियूत्त साधन जसको बिकास र प्रबद्र्धन गर्ने काम एग ईन प्लस प्रा. लि.ले गर्दै आएको छ। यो ख् ए ग् मा सम्पूर्ण सबिधा छ। जसमा थोपा सिचाई प्रणालि, गुणस्तरीय माटो, कमपोस्ट मल, उन्नत बिउ र तापक्रम मिलान गर्न मिलने छानासमेत हुन्छ । यसलाई मात्र घरकौशी वा खालि ठाँउमा राखी तरकारि खेति गर्न सकिन्छ । प्रत्येक दिन ताजा तरकारी उपभोग गर्न दुई वटासम्म यो युनिट राख्दा दैनिक १.५ किलो देखि ३ किलोसम्म तरकारि उत्पादन गर्न सकिन्छ। इसमा खेति गर्दा चक्रीय प्रणालिमा गरिने भएकाले परिवारअनुसार ५०देखि ८० प्रतिशतसम्म आबशयकता पूर्ति हुन सक्छ ।यो
Vegetable Production Unit मा हरियो सागपात लगायत सिमि गाजर मूला काउलि, बोकाउलि ,बन्दा ,गोलभेडा ,वक्कूल्ला ,बोडि ,रामतोरिया ,खोरसानि, भेन्टा,कुरिलो ा,फर्सि आलु ,प्याज च्याउसमेत उत्पादन गर्न सकिन्छ।
यस को कुल लागत खर्चः प्रति यनिट रु. १५,०००। देखि रु.२०,०००। (भ्याट बाहेक)
बैकल्प्कि दिगो मेटल टनेलAlternative Sustainable Tunnelयो पनि आधुनिक प्रबिधियूत्त सजिलै प्रयोग गरि खेतबारिमा तरकारि उत्पादन गर्न बनाईएको पूर्ण वा आंशिकरुपमा प्रयोग गर्न सकिने मेटल वा एलमोनियको यूनिट हो जसको बिकास र प्रबद्र्धन गर्ने काम एग ईन प्लस प्रा. लि.ले गर्दै आएको छ । यसमा सम्पूर्ण प्रबिधी प्रणाली जडान गर्न सकिन्छ जसमा थोपा सिचाई प्रणलि गुणस्तरीय कमपोस्ट मल ,उन्नत बिउको प्रयोग गर्ने र तापक्रम मिलान गर्न मिलने छाना प्रयोग गर्दा दिगो र टिकाउ हुन्छ । यो बैकल्प्कि दिगो मेटल टनेल
खेतबारीमा आजकाल अत्याधिक प्रयोग भईरहेको परम्परागत बाँसको टनेलको सटा पूर्ण वा आंशिकरुपमा बैकल्पिक मेटल टनेल प्रयोग गर्दा दिगो अनि टिकाउ हने भएकोले छानामा राखिने प्लास्टिकको टिकाउ बढदा आयातित प्लास्टिकको खपत घटनुका साथ साथै मेटल टनेल स्क्रयाबमा बिक्री गर्दा लागतको ५०देखि ७५ प्रतिशतसम्म लागत फिर्ता हुने हुँदा लागत घटन गई उच्चतम प्रतिफल प्राप्त गर्न उपयुक्त हुने भएकाले परमपरागत बाँसको सटा मेटल टनेलको प्रयोग गरि तरकारि उत्पादन गर्दा हुरि बतास बर्षादले कुनै असर नपारने भएकोलेपनि १२ महिनानै तरकारि उतपादन गर्न सकिन्छ तसर्थ प्रत्येक दिन बजारको आबश्यकता अनुसार ताजा तरकारी उत्पादन गरेर शहरी क्षेत्रको ताजा तरकारीको मागलाई परिपूर्ति गर्नको साथ साथै ब्यबसायिक तरकारी खेती गरी उच्च प्रतिफल लिन सकिने भएकोले यूुबा बेरोजगारवर्ग आकर्षित भई उत्पादन वृद्दि गर्न समेत सकिन्छ ।
एग-ईन प्लस का उत्पादनको प्रयोग गर्दा सरल तरिकाबाट सिमित स्थान र खेतबारि बाहेक घर क्रौशिमा पनि स्वस्थयवर्धक तरकारि उत्पादन गर्न सकिने अनि खेतबारिमापनि दिगो टनेलको प्रयोग गरि ब्याबसायिक तरकारि उत्पादन बाट आय आर्जन गर्नसमेत सकिने भएकाले यस प्रकारको प्रविधि प्रयोग गरि तरकारि उत्पदन गर्न चाहाने शहरबाशि तथा यूवा बिरोजगारि किसान उपयोगकर्ता हरुलाई सजिलै जिल्ला कृषि बिकास कार्यलय बैक तथा बितिय सस्थाबाट वा अन्य प्रयोजनबाटपनि सहुलियत दरमा कर्जा तथा अनुदान सरल तरिकाबाट सरकारि तथा गैरसरकारि संघ संस्थाबाट उपलब्ध हुन सकेमा कृषिको दिगो अनि वतावरण मैत्रि बिकास र कृषि ब्याबसायप्रतिको आकर्षण अझ बढदछ र उत्पादनमा वृद्धि हन्छ अनि तरकारिजन्य वस्तुको आयत घटनुको साथ साथै तरकारिको आबशयक्ता परिपूर्ति मात्र नभै स्वरोजगार र आय आर्जनमा बृद्दि भै राष्टकै आर्थिक बिकासमा सहयोग पुगदछ।